डाटा सेन्टर, कोहलपुरले तपाईंको डिजिटल पूर्वाधारलाई सुरक्षित, भरपर्दो र प्रभावकारी बनाउन आधुनिक डाटा सेन्टर सेवा प्रदान गर्दछ। हाम्रा अत्याधुनिक पूर्वाधार तथा प्रविधिले सरकारी निकायका वेबसाइट, वेब एप्लिकेशन, प्रणाली तथा डाटालाई उच्च उपलब्धता, सुरक्षित होस्टिङ, भरपर्दो नेटवर्क तथा प्रभावकारी डाटा व्यवस्थापन सुनिश्चित गर्दछ। सरकारी डिजिटल सेवाको निरन्तरता र सुरक्षित सञ्चालनका लागि डाटा सेन्टर, कोहलपुर प्रतिबद्ध छ।

आवश्यक कागजातः

  • सम्बन्धित कार्यालयबाट जारी गरिएको आधिकारिक अनुरोध पत्र
  • सम्बन्धित सेवाका लागि आवश्यक सेवा आवेदन फारम
  • आवश्यकतानुसार डोमेन/वेबसाइट तथा प्रणालीसम्बन्धी विवरण
  • सम्बन्धित निकायको सम्पर्क व्यक्ति तथा प्राविधिक सम्पर्क विवरण